नियम
गाउँ विकास समितिको लेखा र सोको सिद्धान्त
(१) गाउ“ विकास समितिको लेखा
दोहोरो स्रेस्ता प्रणाली (डबल इन्ट्रि सिष्टम) को सिद्धान्तमा आधारित नगदी
कारोबारमा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको श्रेस्ता विद्युतीय प्रणालीमा समेत राख्न
सकिनेछ ।
(३) गाउ“ विकास समितिले यस नियमावली बमोजिमको आर्थिक कार्यविधि
अवलम्वन गरी आयव्ययको स्रेस्ता राख्नु पर्नेछ ।